एनआरएनए ५० देशमा मात्र सिमित, ३० भन्दा बढी शाखा निस्कृय

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्वमा छरिएका ८२ देश मध्य ५० वटा मात्र सकृय देखिएका छन् । संघको गत महिना सम्पन्न नवौं विश्व सम्मेलनमा ५० वटा देशले मात्र भाग लिए पछि बाँकी ३० भन्दा बढी राष्ट्रिय समितिहरु निस्कृय देखिएका हुन् । नियमित निर्वाचन नगर्ने र विश्व सम्मेलनमा भाग नलिएका राष्ट्रिय समिति स्वतः विघटन … Continue reading एनआरएनए ५० देशमा मात्र सिमित, ३० भन्दा बढी शाखा निस्कृय